परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै पहिले सार्वजनिक गरेको अभिव्यक्तिप्रति माफी मागेको छ। पछि झा रिहा नभएको र उनी अवैध तस्करी मुद्दामा बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रारम्भिक जानकारीका आधारमा गलत विज्ञप्ति जारी भएको र कूटनीतिक प्रक्रिया जारी रहेको मन्त्रालयको भनाइ छ। भएको स्पष्ट पारेको छ आज सोमबार सार्वजनिक
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

