Showing 1 of 1
अमेरिकाको निर्णयसँगै सिरियाका लागि विदेशी लगानी र आर्थिक पुनरुत्थानको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले विदेशी लगानीको वातावरण सहज बनाउँदै सिरियालाई विश्व अर्थव्यवस्थासँग पुनः जोड्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। यससँगै सिरियाको राजनीतिक तथा आर्थिक स्थिरताका लागि अमेरिकी सहयोग र लगानी बढ्ने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #अमेरिका #सिरिया #अन्तर्राष्ट्रियसमाचार #विश्वराजनीति #कूटनीति #अर्थतन्त्र
Showing 1 of 1

