नेपालमा आर्थिक वर्ष २०८२/८३ मा अपराधका घटना ४.३५ प्रतिशतले बढेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त वर्ष देशभर ६१ हजार १६ मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको ५८ हजार ४७२ भन्दा बढी हो। साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी तथा वैदेशिक रोजगारीसम्बन्धी ठगीका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

