गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले बढ्ने प्रक्षेपणBy chhotokhabarJune 19, 20250 चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। कृषि उत्पादनमा सुधार, रेमिट्यान्स प्रवाह स्थिर रहनु र पर्यटन गतिविधि बढ्नुले वृद्धि दरमा सकारात्मक प्रभाव परेको बताइएको छ।