सरकारले केन्द्रिकृत नागरिकता र राष्ट्रिय परिचय प्रणालीलाई जोडेर सेवा सुरु गरेको छ। अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु नपर्ने भएको छ। यसले बायोमेट्रिक प्रक्रियामा जाने झन्झट घटाउँदै समय र खर्च बचत गर्ने तथा सेवा थप सहज बनाउने लक्ष्य लिएको छ।

