गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
Share Facebook Twitter LinkedIn Pinterest Email सेयरबजारमा आज ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। नेप्से १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरे पनि कारोबार रकम बढेको हो। वाराही हाइड्रोपावरको सर्वाधिक २४ करोडको कारोबार भयो। ६३ कम्पनीको सेयर बढ्दा १९४ को घट्यो।