सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर घाइतेलाई स्वरोजगारका लागि अधिकतम २० लाख रुपैयाँ मूल्यका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ का लागि सुविधा लागू हुने जनाएको छ। पेट्रोल–डिजेल तथा विद्युतीय सवारीसाधनमा छुट दिइए पनि केही विशेष प्रकारका गाडीलाई भने सुविधा नदिइने स्पष्ट गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेनजी सहिद परिवार र घाइतेलाई २० लाखसम्मका सवारीसाधनमा शतप्रतिशत कर छुट
Previous Articleप्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
Next Article एलपी ग्यासको आपूर्ति नियमित, श्रावणमा आयात उच्च

