चिनियाँ प्रधानमन्त्री लि क्वाङ बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणमा पुगेका छन्। नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। चीनतर्फ बिहीबार बिहानसम्म ३ जनाको मृत्यु र ५५८ जना बेपत्ता भएका छन् भने दुई स्थानीयको उद्धार गरिएको छ। चीनले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम तीव्र बनाएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
