राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। आज राति प्रतिनिधिको अन्तिम नामावली प्रकाशित हुनेछ भने सोमबार उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशन गरिनेछ। असार ९ गते सभापति र ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

