नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञा–पत्र’ सार्वजनिक गर्न तयारी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, फागुन ३ आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट प्रतिज्ञा–पत्र सार्वजनिक गरिनेछ। यस घोषणापत्रमार्फत कांग्रेसले आगामी निर्वाचनमा जनतालाई दिने आफ्ना योजना, प्रतिबद्धता र प्राथमिकताहरू प्रस्तुत गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली कांग्रेसले फागुन ३ मा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै
Previous Articleमानवअधिकार संस्थाहरूद्वारा सरकारसँग जेन-जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
Next Article २०८३ सालका प्रमुख चाडपर्वको संक्षिप्त विवरण

