नेपालमा न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भएको छ। बुधबार बिहानदेखि उच्च भू–भाग, सुदूरपश्चिम र कर्णालीमा वर्षासहित हिमपात भएको छ। काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। राजधानीमा वायु प्रदूषण ‘अति अस्वस्थकर’ स्तरमा पुगेकोले घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

