अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कम्युनिस्ट नभई रास्वपाको दृष्टिकोणअनुसार तयार गरिएको बताएका छन्। उनले गरिबी घटाउन स्थायी रोजगारी र उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको दाबी गर्दै चीनको उदाहरण दिए। रेमिट्यान्सले गरिबी घटाएको उल्लेख गर्दै उनले श्रमिक अधिकार, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र औपचारिक श्रम बजार विस्तारलाई बजेटको मुख्य प्राथमिकता बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

