भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। झडपका क्रममा आगजनी भएपछि सुधार गृहमा रहेका १६२ जनालाई स्थानान्तरण गरिएको छ। आपसी विवादपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

