राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गरेका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहबाटै जवाफ आउनुपर्ने माग गरेका थिए। तर आचार्यले प्रधानमन्त्रीको अनुपस्थितिलाई परम्परागत प्रक्रियामा आएको परिवर्तन भन्दै समर्थन जनाए। संसद्मा नीति तथा कार्यक्रमबारे छलफल जारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

