विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। लगातारको अवरोधपछि अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विपक्षी अवरोधपछि राष्ट्रिय सभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित
Previous Articleविपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
Next Article कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु

