प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। बिहीवार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा अझै फसेका तथा बेपत्ता नागरिकको खोजी र उद्धार अभियानलाई समेत तीव्र बनाउन आग्रह गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

