आईसीसी टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। क्यानडाले १६१ रन बनाएको खेलमा नेपालले १८ ओभरमै लक्ष्य पूरा गर्यो। आसिफ शेखले ५८ र सन्दीप जोराले ४४ रनको योगदान दिए। यसअघि नेपालले यूएईलाई पनि हराएको थियो।
Get the latest creative news from FooBar about art, design and business.
आईसीसी टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। क्यानडाले १६१ रन बनाएको खेलमा नेपालले १८ ओभरमै लक्ष्य पूरा गर्यो। आसिफ शेखले ५८ र सन्दीप जोराले ४४ रनको योगदान दिए। यसअघि नेपालले यूएईलाई पनि हराएको थियो।
Login to your account below.