गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
Share Facebook Twitter LinkedIn Pinterest Email साताको अन्तिम कारोबार दिन नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ९० करोडको कारोबार भयो। १२९ कम्पनीको सेयर मूल्य बढ्दा सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशत आम्दानी गरे। #छोटोखबर #सेयरबजार #नेप्से #लगानी #पुँजीबजार