प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गरिने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले सीमा समस्याबारे दुवै देशले संयुक्त रूपमा अध्ययन र वार्ता गर्नुपर्ने बताए। लिपुलेक–लिम्पियाधुरा सम्बन्धी नेपालको पत्रमा भारतले जवाफ दिएको जानकारी दिँदै उनले यस विषयमा टेबल–टकको तयारी भइरहेको र बेलायतसँग पनि आवश्यक परामर्श भएको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

