नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव अघि सारेको छ । प्रस्तावमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा, एक्लै चुनाव लड्ने, गठबन्धन नगर्ने र पार्टी एकतामा जोड दिइएको छ । हिजोदेखि गरिएका छलफलहरू निष्कर्षविहीन भएपछि संस्थापन पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा संस्थापनलाई पठायो ८ बुँदे प्रस्ताव
Previous Articleनेपाल राष्ट्र बैंकले १० वर्षपछि फेरि ऋणपत्र जारी सुरु
Next Article बैंकक नजिक रेल दुर्घटना: २२ को मृत्यु, ७९ घाइते

