सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै जेनजी आन्दोलनबारे कुनै धारणा राखेनन्। गत भदौ २३ र २४ गतेका घटनामा मौन रहेका उनले भोटेकोशी बाढी, जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र अन्तर्राष्ट्रिय कूटनीतिक पहललाई प्राथमिकताका साथ उठाएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

