काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिँदै छन्। राजीनामापछि उनी दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन्। बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउनेछ। बालेन झापा–५ बाट चुनाव लड्ने तयारीमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

