आइसीसी टी-२० विश्वकप अन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। मुम्बईको वान्खेडे रंगशालामा खेलिरहेका इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाएर १८४ रन बनायो। ज्याकोब बेथेलले ५५ रन र ह्यारी ब्रुकले ५३ रन बनाउँदै इंग्ल्यान्डको मध्यक्रम सम्हाले। नेपालका दीपेन्द्र ऐरी र नन्दन यादवले समान दुई विकेट लिए। यो ऐतिहासिक पहिलो नेपाल-इंग्ल्यान्ड खेल हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

