पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनर्स्थापनाका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले सडक, पुल, खानेपानी, पुनर्वास, सञ्चार र स्वास्थ्यलगायत क्षेत्रमा क्षतिको मूल्याङ्कन तथा आवश्यक कामको समन्वय गर्नेछ। जोखिमका आधारमा प्रभावित क्षेत्र वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि कार्यदल गठन
Previous Articleरसुवा बाढीपीडितका लागि एमालेले १ करोड २० लाख सहयोग गर्ने
Next Article काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्र पहिचान

