नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले सहयोग घोषणा गरेका हुन्। कार्यक्रममा एमालेका दुई प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले २० लाखको चेक हस्तान्तरण गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

