Author: chhotokhabar

सुगौली र १९५० को नेपाल–भारत मैत्री सन्धिका औपचारिक मूल दस्ताबेजबारे सरकारसँग यकिन अभिलेख नभएको परराष्ट्रमन्त्री खनालले बताएका छन्।

Read More

अर्थमन्त्री वाग्लेले आर्थिक रूपान्तरणका लागि सरकार, निजी क्षेत्र र राज्यका सबै पक्षबीच एकीकृत साझेदारी आवश्यक रहेको बताउनुभएको छ।

Read More

प्रधानमन्त्री बालेन शाहले पहिलोपटक भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा जोड दिएका छन्।

Read More

प्रधानमन्त्री बालेन शाहले लामो समयपछि विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै कूटनीतिक भेटवार्ता सुरु गर्ने भएका छन्।

Read More

रास्वपाले नागरिकका गुनासा र सुझावलाई सरकार तथा नीति निर्माणसँग जोड्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ।

Read More

सेबोनले प्राथमिक पुँजी बजारको दीर्घकालीन सुधार र विकासका लागि तीन चरणीय रणनीतिसहित श्वेतपत्र सार्वजनिक गरेको छ।

Read More

सांसदलाई विकास बजेट परिचालन गर्न दिने अभ्यास शक्ति पृथकीकरणविपरीत भन्दै सर्वोच्च अदालतले यस्तो कार्यक्रम रोक्न निर्देशन दिएको छ।

Read More

रवि लामिछानेले चार महिनामा अपेक्षित परिवर्तन नदेखिए पनि सरकारलाई सुधारका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन्।

Read More

मनिष झाले सरकारमाथि विश्वास भए पनि राज्य सञ्चालनको शैली र व्यवहार सुधार्नुपर्ने बताएका छन्।

Read More

विद्युत् महसुल निर्धारणलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन विद्युत् नियमन आयोगले नयाँ निर्देशिका जारी गरेको छ।

Read More

कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

Read More