गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
गृहमन्त्रीको स्टन्ट कि जिम्मेवारी ? रविले दिए आफ्नैलाई चेतावनी। NGO मै ठिक थिइन् इन्दिरा!August 24, 2026
Share Facebook Twitter LinkedIn Pinterest Email मंगलबार नेप्से ९.९३ अंक बढेर २६४९ मा पुग्यो। बजार उतारचढावबीच २६६२ सम्म पुगे पनि टिक्न सकेन। कारोबार ७ अर्ब १२ करोड पुगेर महिनाकै उच्च रह्यो। फाइनान्स समूह २.८७% बढ्दा उत्पादन घट्यो। जीवन विकास लघुवित्त १०% बढ्यो, रुरु जलविद्युत ८.४१% घट्यो।