राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा असिम शाहबाहेक सबै प्रमुख पदमा सभापति रवि लामिछाने पक्षका उम्मेदवार विजयी भएका छन्। उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल र निशा डाँगी निर्वाचित भए। खुला सहमहामन्त्रीमा असिम शाह मात्र बालेन शाह पक्षबाट विजयी बने।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
