सेयरबजारमा १३.३५ अंकको गिरावट आएको छ। नेप्से घटेर २६३५.९४ विन्दुमा पुगेको छ। ५ अर्ब १७ करोडको कारोबार हुँदा ६२ सेयर बढे र १८७ घटे। एसवाई प्यानल ८.४५ प्रतिशतले सबैभन्दा धेरै घट्दा कारोबारमा पनि अग्रस्थानमा रह्यो।
Get the latest creative news from FooBar about art, design and business.

