गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले मन्त्रालय यस विषयमा अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा समेत गम्भीरतापूर्वक अनुगमन गरिरहेको स्पष्ट पारे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

