भारतीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभामा २०२६-२७ को आर्थिक सर्वेक्षण पेश गरेकी छन्। आगामी आर्थिक वर्षमा भारतको जीडीपी वृद्धिदर ६.८–७.२%
बीच अनुमान गरिएको छ। महँगी ४% नजिक रहने, रोजगारी बढ्ने र विदेशी मुद्रा भण्डार ७०१ अर्ब डलर पुग्ने अपेक्षा छ। कृषि उत्पादन, निर्यात र औद्योगिक क्षेत्रले पनि स्थिर विकास देखाउने प्रतिवेदनमा उल्लेख छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्वास्थ्य बीमा खर्चको पुरानो मापदण्ड खारेज
Next Article वाणिज्य बैंकहरूको नाफा ११.५१% ले बढ्यो

