सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा उनले सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे जानकारी गराउँदै विपद्को घडीमा सबै राजनीतिक दलबीच देखिएको ऐक्यबद्धता कायम राख्नुपर्ने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

