संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तको सुनुवाइपछि अनुमोदन गरेको हो। आयुक्त वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भने मंगलबार सम्पन्न भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचन आयोगका पदाधिकारीको नाम संसदीय समितिबाट अनुमोदित
Previous Articleउद्योगीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा ‘रेस्पोन्स डेस्क’
Next Article सुनसरी घटनामा संवादमार्फत समाधान खोज्न दलहरूको अपिल

