पूर्वगृहमन्त्री सुधन गुरुङले छानबिन समितिबाट सफाइ पाएर पुनः गृहमन्त्री बनेमा पहिलो दुई महिना मन्त्रालयमा बधाई दिन वा तस्बिर खिच्न नआउन आग्रह गरेका छन्। सम्पत्तिबारे उठेका प्रश्नको सामना गर्न आफूले राजीनामा दिएको बताउँदै उनले समितिसमक्ष स्पष्ट जवाफ दिएको र पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

