राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यलाई पार्टी सञ्चालन र कार्यविधिबारे दुईदिने प्रशिक्षण दिने भएको छ। शनिबार र आइतबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने अभिमुखीकरण सभापति रवि लामिछानेले दिनेछन्। प्रथम राष्ट्रिय महाधिवेशनबाट ९९ जना निर्वाचित भएकामा शुक्रबार थप ९ जना मनोनीत भएपछि केन्द्रीय सदस्य संख्या १०८ पुगेको छ। विधानअनुसार समिति १५१ सदस्यीय हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रास्वपाका केन्द्रीय सदस्यलाई रविले दुईदिने प्रशिक्षण दिने
Previous Articleकानुन बने गाँजा खेती सहजीकरण गर्न अर्थ मन्त्रालय तयार
Next Article स्वास्थ्य परीक्षणपछि इमरान खान पुनः जेल फर्किए

