पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादस्थित शिफा इन्टरनेशनल अस्पतालमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरी चिकित्सकीय रूपमा स्वस्थ घोषित गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि अस्पताल लगिएका खानलाई परीक्षणपछि पुनः कारागार फर्काइएको हो। आँखा, मुटु तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। अदालतले परिवारसँग भेटघाटको व्यवस्था गर्न पनि आदेश दिएको थियो। खान सन् २०२३ देखि जेलमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाका केन्द्रीय सदस्यलाई रविले दुईदिने प्रशिक्षण दिने
Next Article साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढ्यो

