नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उनीहरूले पार्टीले सार्वजनिक गरेको असोज १६–१९ गतेको महाधिवेशन कार्यतालिका रोक्न माग गरेका छन्। कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनः सुनुवाइको अनुमति दिएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको तर्क छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार
Next Article रास्वपाको सचिवालयमा १३ सदस्य थपिए

