Browsing: अन्तर्राष्ट्रिय

स्पेनको बसोबास प्रक्रियामा कागजात प्रमाणीकरण सेवा दिल्ली सरेपछि नेपाली आवेदकलाई थप झन्झट भएको छ।

अस्ट्रेलियाले १२५ वर्षको इतिहासमा पहिलोपटक लेफ्टिनेन्ट जनरल सुसान कोयललाई सेना प्रमुख नियुक्त गर्दै ऐतिहासिक कदम चालेको छ।

इजरायलस्थित नेपाली दूतावासले सम्भावित जोखिमका बीच नेपालीहरूलाई सतर्क रहन र सुरक्षा निर्देशना पालना गर्न आग्रह गरेको छ।

पाकिस्तानको मध्यस्थतामा इरान, अमेरिका र इजरायलबीच दुई हप्ताको अस्थायी युद्धविराम भई शान्ति वार्ता अघि बढ्ने भएको छ।

आईआरजीसी प्रमुखको हत्या पछि मध्यपूर्वमा द्वन्द्व बढ्दै पाँच हजारभन्दा बढी मृतक भएका छन्।

यसअघि सोमबार ट्रम्पले इरानमा ५ दिन आक्रमण स्थगन गर्ने घोषणा गरेपछि कच्चा तेल ब्रेन्ट क्रुड ब्रेन्टको मूल्य १० प्रतिशतभन्दा बढी घटेर ९६ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तापछि इरानका ऊर्जा प्लान्टमा तत्काल आक्रमण नगर्ने र कम्तीमा ५ दिनका लागि स्थगित गरिएको जनाएका छन्।

नेपालले लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरिसकेको छ, र सरकारले यस विषयमा आगामी दिनमा के प्रतिक्रिया दिनेछ, त्यो अझै हेर्न बाँकी छ।

सामाजिक सञ्जालमा उनले अमेरिका लक्ष्य नजिक पुगेको बताए पनि त्यसअघि पत्रकारसँग उनले युद्धविराम नचाहेको बताएका थिए।