Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: अन्तर्राष्ट्रिय
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२६–२७ का लागि ५ सय ३० खर्ब भारुको कुल विनियोजन गरेकी हुन्।
इरानी नागरिक आफ्नो आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला अमेरिकाले यसै हप्ता इरानका वरिष्ठ अधिकारी र उनका परिवारको बसोबास विशेषाधिकार खारेज गरेको छ।
यस प्रक्रियाबाट लाभ लिनेहरूले सुरुमा एक वर्षका लागि बसोबास अनुमति (रेसिडेन्स पर्मिट) प्राप्त गर्नेछन्, जसलाई पछि नवीकरण गर्न सकिनेछ।
आर्थिक सर्वेक्षणले रोजगारीमा सुधार र वैदेशिक व्यापारमा वृद्धि देखाएको छ भने मुद्रास्फीति नियन्त्रणमा आउने संकेत गरेको छ।
जिल्ला परिषद् निर्वाचनका क्रममा बारामतीतर्फ जाँदै गरेको उक्त विमान अवतरण गर्ने प्रयासका बेला दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ।
मङ्गलबार नयाँदिल्लीमा मोदी, युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयन र परिषद् अध्यक्ष कोस्टाले सम्झौतालाई औपचारिक स्वीकृति दिएका हुन्।
गत डिसेम्बरमा भारतले बंगलादेशका उच्चायुक्तलाई बोलाएर त्यहाँको सुरक्षा अवस्था खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरेको थियो।
डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् ।
स्थानीय अधिकारीहरुका अनुसार दुवै रेलमा गरी करिब ४ सय यात्रु र कर्मचारी सवार थिए ।
बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएकी छन्।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’का अनुसार, इरानमा सरकारी दमनका कारण मृत्यु हुनेको संख्या कम्तीमा २५ सय ७१ पुगेको छ ।
इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिका पछि हटेपछिको स्थितिलाई समिक्षा गर्दै तत्काल प्रभावसहित संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय संगठनबाट अलग हुने घोषणा गरेको जनाएको छ ।
एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो ।
प्रदर्शनमा नागरिक र सुरक्षा निकायका अधिकारी गरी दुई हजारको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी हमलामा १०० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका हुन्।
अमेरिका प्रवेश नगरेको खण्डमा, वा भिसाको अवधि सकिनुभन्दा अघि अमेरिका छोडेमा बन्डको रकम स्वतः फिर्ता हुने बताइएको छ ।
भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
एक अमेरिकी डलर किन्न इरानीहरूलाई १४ लाख रियाल तिर्नुपर्ने अवस्था आएको छ ।
गृहयुद्ध, विपक्षी दलमाथि प्रतिबन्ध र मतदातामाथि दबाबका कारण म्यान्मारमा निर्वाचन विवादित बनेको छ।
लगातार नेतामाथि आक्रमण हुँदा बंगलादेश अस्थिर बन्दै गएको छ।
