Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: राजनीति
रास्वपाले कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक र दुई सचेतक चयन गरेको छ।
कांग्रेस सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
रास्वपाले अधिकांश संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाउँदै सार्वजनिक लेखा समिति कांग्रेसलाई छाड्ने निर्णय गरेको छ।
पतञ्जली जग्गा प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध बहस नोट पेश गर्न विशेष अदालतले आदेश दिएको छ।
प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन वैशाख ४ गते हुने गरी प्रक्रिया अघि बढाइएको छ।
जेनजी आन्दोलनपछि भेटिएको जलेको रकमसम्बन्धी अनुसन्धानका बीच सर्वोच्चले दीपक खड्कालाई थुनामै राख्ने आदेश दिएको छ।
अनुशासन उल्लंघन र लेटरहेड दुरुपयोगका कारण नेपाली कांग्रेसले पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको हो।
पूर्वराजा शाहले नयाँ वर्षमा राजनीतिक सहकार्य, शान्ति र विकासका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
कांग्रेसले अनुशासन र कार्यसम्पादन समितिका महत्वपूर्ण बैठक एकै दिन बोलाएको छ।
विधेयक अध्ययनका लागि सांसदलाई थप समय दिने तयारी गरिएको छ।
राप्रपाको इतर समूहले महाधिवेशनको मिति घोषणा र नेतृत्व परिवर्तनको माग गरेको छ।
नेपाली कांग्रेसले वैशाख ४ गते संसदीय दल नेता चयनका लागि निर्वाचन गर्ने भएको छ।
खनाल र जयशंकरबीचको भेटमा नेपाल–भारत सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको छ।
राष्ट्रपति पौडेलले युवालाई देशमै अवसर सिर्जना गर्दै निराशा हटाउन सरकारलाई आग्रह गरेका छन्।
रास्वपाले उपसभामुख निर्वाचनमा रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्।
संसदमा बहुमत रहेको रास्वपाले समर्तन गर्ने भएपछि रुबी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित छ।
रमेश लेखकले कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही भन्दै आफ्नो गिरफ्तारी अन्यायपूर्ण भएको दाबी गरेका छन्।
ओलीले प्रमाण नपुग्दा रिहा भएको दाबी गर्दै सरकारमाथि पूर्वाग्रहपूर्ण कारबाहीको आरोप लगाएका छन्।
रुबी कुमारी ठाकुरको उपसभामुख उम्मेदवारीमा रास्वपाले समर्थन गर्ने निर्णय गरेको छ।
