Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: राजनीति
कांग्रेसले नेतृत्व फेरबदलसँगै अनुशासनसम्बन्धी कारबाही र नयाँ संसदीय जिम्मेवारी तोकेको छ।
सरकारले विभिन्न क्षेत्र सुधारका लागि थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारले संवैधानिक नियुक्ति प्रक्रियालाई अघि बढाउन दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
प्रधानमन्त्रीले सुकुम्बासी व्यवस्थापन गर्दै सुरक्षित स्थानमा बसोबास र जग्गा वितरण गर्ने योजना बताएका छन्।
राहदानी ऐन संशोधनमा अस्थायी राहदानी थप्दै अपराधमा संलग्नलाई कडाइ गर्ने प्रस्ताव गरिएको छ।
दुई महिनाको आन्तरिक विवादपछि नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ।
सरकारले वरिष्ठताका आधारमा नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको छ।
कांग्रेसले संसदीय दलमा बासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतक बनाउँदै युवा नेतृत्व अघि सारेको छ।

एमालेले चुनावमा असहयोग र अनुशासन उल्लंघन गर्नेमाथि कारबाही कडाइ गर्ने निर्णय गरेको छ।
नयाँ निजामती विधेयकले उमेर हद बढाउँदै राजनीतिक संलग्नतामा कडाइ र प्रशासनिक संरचनामा परिवर्तन प्रस्ताव गरेको छ।
सरकारले अवकाशपछि निजामती कर्मचारीको पुनर्नियुक्तिमा दुई वर्षे प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।
प्रधानमन्त्रीले सुकुम्बासी व्यवस्थापन गर्दै सुरक्षित स्थानमा बसोबास र जग्गा वितरण गर्ने योजना बताएका छन्।
सरकारले नदीकिनारका बस्ती हटाउन मन्त्री लम्सालको नेतृत्वमा समिति गठन गरेको छ।
सरकारले विपिन जोशीका परिवारलाई १० लाख सहयोग र महावाणिज्यदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
एमालेले सांसद ऐन महरलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएको छ।
विवाद र छानबिनको मागबीच गृहमन्त्री गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका छन्।