Browsing: राजनीति

आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन समिति गठन गरी त्यसको सुझावअनुसार अघि बढ्ने निर्णय गरिएको छ।

संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा नियुक्त भएका प्रधानमन्त्री बालेनले आफ्नो मन्त्रिमण्डलमा युवा र विज्ञहरूको बाहुल्य राखेका छन्।

शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

उनी आजै शुभ साइतमा प्रधानमन्त्री पदको शपथ लिनेछन्, जसका लागि विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ।

उनले एमाले देश, जनता, शान्ति, सुशासन र विकासका लागि प्रतिबद्ध रहेको तथा राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा काम गरिरहेको बताएका छन्।

संसद भवन क्षेत्रमा भएको आन्दोलनमा भएको मानवीय क्षतिको छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ।

प्रधानमन्त्री कार्कीकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता मजबुत बनाउँदै नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको छ।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

गत फागुन २१ गतेको निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट प्राप्त गरेको थियो र भोलि संसदीय दलको नेता चयन गरिनेछ।

जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् ।

गत पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले आफ्नो विधानअनुसार त्यसपछि एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ चैत १२ गते नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ।

चैत १ को मन्त्रिपरिषद बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक पदमा अर्यालको नाम सिफारिस गरेको थियो।