स्ट्रेट अफ होर्मुजमा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले जहाज उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरिएको छ। घटनापछि कच्चा तेलको मूल्य बढेको छ भने युद्धविरामको भविष्य र विश्व ऊर्जा आपूर्तिबारे नयाँ चिन्ता उत्पन्न भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
होर्मुजमा जहाजमाथि आक्रमण, आईएमओले उद्धार अभियान रोक्यो
Previous Articleटर्किएसँग बराबरीमा रोकियो अमेरिका, अपराजित यात्रा अन्त्य
Next Article स्याङ्जामा जिप दुर्घटना : एकको मृत्यु, २० जना घाइते

