भेनेजुएलामा भूकम्पमा मृत्यु हुने संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डोल्सी रोड्रिगेजका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको वास्तविक विवरण अझ बढ्न सक्छ। हालसम्म ३० वटा परकम्प रेकर्ड भएका छन्। सरकारले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्दै उद्धार तथा पुनर्निर्माणको तयारी गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

