अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने आदेश खारेज गरेको छ। ६–३ को बहुमत निर्णयमा अदालतले अमेरिकामा जन्मिएका बालबालिका संविधानअनुसार जन्मकै आधारमा नागरिक हुने स्पष्ट पारेको हो। यससँगै अवैध वा अस्थायी रूपमा बसोबास गर्ने आमाबाबुका सन्तानले पनि जन्मसिद्ध नागरिकताको अधिकार कायम राख्ने भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश सर्वोच्चद्वारा खारेज
Previous Articleएमबाप्पे गोल्डेन बुट दौडमा अग्रस्थानमा, मेसीसँग बराबरी
Next Article रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज

