Author: chhotokhabar

इरानमा रहेका अमृत झा रिहा भएको भनिएको सूचना गलत भएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ।

Read More

मनोज शर्माविरुद्धका रिट दर्ता रोकिएको विषयमा सर्वोच्चभित्रकै निर्देशन रहेको खुल्दै मल्लले सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन्।

Read More

ट्रम्पको चेतावनीबीच ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको दोहोर्‍याउँदै अमेरिकासँगको सुरक्षा सहकार्यलाई महत्त्व दिएको छ।

Read More

संसदीय नियमावलीमा व्यवस्था हुँदाहुँदै पनि आगामी क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन।

Read More

सरकारले पुनः श्रम स्वीकृति प्रक्रिया अटोमेसन गर्दै वैदेशik रोजगारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।

Read More

सरकारले मनसुनबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी कार्ययोजना स्वीकृत गरेको छ ।

Read More