Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: राजनीति
नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै विवाद चर्किएको छ।
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि विभिन्न तयारी कार्यको समयसीमा निर्धारण गर्दै प्रक्रिया अघि बढाएको छ।
रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध र नयाँ सरकारको कूटनीतिक दिशासँग जोडेर हेरिएको छ।
एमाले सचिवालय बैठकमा अधिकांश नेताले केपी शर्मा ओली को नेतृत्वमाथि असन्तुष्टि जनाउँदै परिवर्तनको संकेत गरेका छन्।
रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न कास्की अदालतको आदेश
कास्की अदालतले रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्दै सहकारी ठगी मुद्दा मात्र कायम गरेको छ।
संविधान संशोधनका लागि कार्यदलले एक साताभित्र नागरिकबाट अनलाइन सुझाव माग गरेको छ।
नेपाल–बेलायत भेटवार्तामा पूर्व गोर्खा सैनिकका समस्या समाधान र द्विपक्षीय सहकार्य विस्तारमा जोड दिइएको छ।
उपचार खर्च विवादमा अख्तियारको छानबिनपछि एमालेले झन्डै ४ करोड रुपैयाँ राज्यकोषमा फिर्ता गरेको छ ।
अर्जुननरसिंह केसीले प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।
हर्कराज राईले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेकालाई सल्लाहकार नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ ।
रास्वपाले पार्टीभित्र गुटबन्दी नभएको र रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने जनाएको छ ।
हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन संघर्ष जारी राख्ने बताएका छन् ।
शेरबहादुर देउवाले पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा कुनै सम्झौता नहुने बताएका छन् ।
सरकारले नदी किनारबाट हटाइएका परिवारलाई पुनर्स्थापना र बसोबास खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
डा. मनोजकुमार शर्माले राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका छन् ।
डा. मनोजकुमार शर्माविरुद्ध प्राप्त उजुरी र कार्ययोजनामाथि संसदीय सुनुवाइ समिति छलफलमा जुटेको छ ।
एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
मनोज शर्माविरुद्धका रिट दर्ता रोकिएको विषयमा सर्वोच्चभित्रकै निर्देशन रहेको खुल्दै मल्लले सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
