Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: व्यवसाय
नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो वर्षभन्दा यो वर्षआर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने देखाएको हो ।
नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक आएका छन्, जुन २०१९ को तुलनामा ३ प्रतिशत कम हो।
नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एकजुट देखिएपछि आइतबार नेप्से ४७ अंकले उक्लिएको थियो भने त्यसपछि सोमबार करिब १० अंकको करेक्सन आएको थियो।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको डे–अहेड र रियल–टाइम बजारबाट ६५४ मेगावाट विद्युत् चौबीसै घण्टा (आरटीसी) आयात गर्न पाउने अनुमति नवीकरण गरेको हो।
सोमबार ३३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोड रुपैयाँमा बिक्रि भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सुनको मूल्य हालसम्मकै उच्च हो।
श्रम स्वीकृति प्राप्त गर्न कामदारले तोकिएका कागजातसहित आफ्नो सक्कल रेसिडेन्सी कार्ड र त्यसको प्रतिलिपि वैदेशिक रोजगार विभागमा पेश गरी आवेदन दिनुपर्नेछ।
प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन ।
बुधबार सेयर बजार नेप्से परिसूचक झिनो अंक १.३७ ले बढेको छ।
मंगलबार सेयर बजारमा सामान्य अंकको वृद्धि हुँदा तीन अर्ब ४३ करोडको कारोबार भएको छ।
दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
आयात–निर्यात दुवै बढे पनि व्यापार घाटा ६ खर्ब ४९ अर्ब
साउदी अरेबिया, कतार, यूएई र मलेसिया प्रमुख गन्तव्य
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा हालसम्मकै उच्च मूल्य
नेप्से १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा
Dr. Sanduk Ruit, a world-renowned Nepali eye surgeon, has restored sight to over 100,000 people and founded the Tilganga Institute of Ophthalmology. The institute produces affordable intraocular lenses used worldwide and plans to expand with a new manufacturing facility in Hetauda to meet growing global demand.
नेपाल भ्रमणको क्रममा युरोपेली प्रतिनिधिमण्डललाई नेपाली अधिकारीहरू र सरोकारवालाहरूले हालैको आर्थिक सुधार, प्राथमिक लगानी क्षेत्रहरू र सरकारको नीतिगत दृष्टिकोणबारे जानकारी गराएका थिए।
यो मिलले प्रायः महिला-प्रधान कृषकबाट धान किन्ने गर्छ र नन-स्टीम चामल उत्पादन, बजारीकरण र वितरण गर्छ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै उद्योग व्यवसायीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
