Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन दश दिनजति लाग्न सक्ने बताएका छन्।
चालु आर्थिक वर्ष आठौं महिना (साउन-फागुन) सम्म पुग्दा राजस्व संकलन र अन्य प्राप्ति लक्ष्यको ८२.६० प्रतिशतमात्र भएको देखिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
नेपाल आयल निगमले देशमा पर्याप्त ग्यास आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने भएको छ ।
अघिल्लो रिटमा न्यायाधीश सुवेदी संलग्न रहेकाले, बिहीबार जारी अन्तरिम आदेशको सुनुवाइ अर्को इजलासमा गर्ने आदेश भएको छ।
दलालको प्रलोभनमा कम्बोडिया पुगेका उनीहरू भिसा सकिएपछि लुकी बस्न बाध्य थिए भने दूतावासले यस्तै अन्य अलपत्र नेपालीको खोजी र उद्धार निरन्तर गर्दै आएको जनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस अहिले दोस्रो स्थानमा झरेर इतिहासकै कमजोर प्रतिपक्ष बन्ने अवस्थामा छ।
आयोगले कृत्रिम अभाव सिर्जना गर्ने तथा अनावश्यक रूपमा वस्तु भण्डारण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी कारबाहीका लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको अध्ययन गरी वास्तविक आवश्यकता र औचित्यका आधारमा मात्र कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ।
समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमश: बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।
स्वास्थ्य बिमा कार्यक्रममा पाँचजना परिवारसम्म ३,५०० रुपैयाँ योगदानमा एक लाखसम्म सेवा उपलब्ध हुन्छ, र प्रत्येक थप सदस्यका लागि ७०० रुपैयाँ थप्दा २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिन्छ।
आज वाणिज्य बैंक २.०२ प्रतिशतले बढेको हो। होटल र पर्यटन, निर्जीवन बीमा, अन्य घटे पनि बाँकी समूहमा हरियाली छाएको छ।
समानुपातिकमा तीन प्रतिशत कटाउने दलका उम्मेदवार मात्र विजय हुने व्यवस्था छ र यसपटक १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो।
अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज स्ट्रेट आक्रमणको डरले लगभग बन्द हुँदा तेलको मूल्य बढेको छ।
यसले विश्व शान्ति र मानवहितमा नेपालले खेल्दै आएको भूमिकालाई थप उचाइ दिनुका साथै नेपाललाई आरोग्यताको केन्द्रका रूपमा विकास गरी स्वास्थ्य पर्यटन विस्तार गर्ने सम्भावना बढाएको छ।
आदेशमा विपक्षीहरूको लिखित जवाफ परिसकेको वा म्याद सकिएको उल्लेख गर्दै मुद्दालाई स्थगित नगरी २०८२ चैत १ गते पूर्ण सुनुवाइका लागि पेश गर्न निर्देश गरिएको छ।
समानुपातिकतर्फ सिट पाउन दलले कम्तीमा ३ प्रतिशत मत पाउनुपर्ने कानुनी व्यवस्था छ र दलहरूले ३ दिनभित्र नाम सिफारिस गर्नुपर्नेछ।
आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ र कारोबार रकम ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
